Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नीतिगत अस्पष्टता र प्रविधि कम्पनीको अटेरीपनले निम्त्याएको सन्नाटा
- विपिन जोशीका आमा र बहिनीका पीडामा सँगै रोयो तेल अभिभ सहर
- राष्ट्रियता च्यातिएका एक आदिवासी जनजाति
- युद्धमा अमेरिकी हस्तक्षेपपछि – इरानको सम्भावित प्रतिकार
- इजरायल-इरान युद्धको टाइमलाइन
- स्टक्सनेट – इरानको आणविक केन्द्रमा घुसेको एक रहस्यमय भाइरस
- जब एआई रोबोटले इरानी वैज्ञानिकको हत्या गर्यो
- इरानको ब्यालिस्टिक मिसाइल : किन छेक्न सकिरहेको छैन इज़रायल ?
Author: कृष्णपक्ष थापा
म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.
(रातोपाटिमा प्रकाशित ब्लग साभार गरिएको / रातोपाटीमा पढ्न यहाँ क्लिक गर्नुहोस ) सरकारले नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल…
इजरायलको तेल अभिभ सहरको मुटुमा रहेको तेल अभिभ आर्ट म्युजियमको परिसरमा कुनै समय सिर्जनात्मक कला प्रदर्शनी हुन्थ्यो । पछिल्लो दुई…
यो एक आदिवासी जनजातिको पीडादायी कथा हो। ती अल्पसङ्ख्यक आदिवासी, जसको थाँतथलो पटक-पटक खोसियो। जसलाई थाहै छैन, आफ्नो देश कुन…
कृष्णपक्ष थापा जुन २५ । जेरुसलेम, इजरायल । के युद्धले शान्ति ल्याउँछ ? अमेरिकाले इजरायल इरान युद्धमा आफ्नो साथ दिएपछि…
कृष्णपक्ष थापा जेरुसलेम, इजरायल इज़रायल इरान युद्धमा अमेरिकाको प्रवेश भएपछि मध्यपूर्वको शान्ति र स्थीरतामा थप आशंका र प्रश्नचिन्हहरु उठेका छन…
कृष्णपक्ष थापा जेरुसलेम इजरायल केयरगिभरको रूपमा काम गर्दा कुनै बेला हामीसँग प्रशस्त समय हुन्छ त बिरामीको स्वभाव अनुसार कहिले भने…
कृष्णपक्ष थापा जेरुसलेम, इजरायल ए आइ अर्थात् कृत्रिम बौद्धिकताको अवधारणा र विकासको कथा त निकै लामो छ । यद्यपि पछिल्लो…
कृष्णपक्ष थापा जेरुसलेम, इजरायल मध्यरातको अध्यारो आकाशमा जब एउटा अदृश्य खतराले ध्वनिभन्दा तीव्र गतिमा आफ्नो बाटो कोर्छ, तब समय आफैं…
कृष्णपक्ष थापा, इजरायल (रातोपाटीबाट) ए तिमी कुन देशबाट आएको रे ?? म निकै आश्चर्य र कौतुहलतापूर्वक “बेबिलोनका दुष्टात्मा भगाउने प्राचीन…
नेपालको अन्नपूर्ण हिमाल क्षेत्रमा ९४ भन्दा बढी इजरायली पदयात्रीहरूले हालसालै रोमाञ्चक पदयात्रा अनुभव गरे । यो ट्रेकिङ रोमाञ्चक हुनाको अर्को…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...
Krishna Paksha Thapa
Web Designer / Illustrator
Krishna Paksha Thapa
नमस्कार ! म हजुरको के सेवा गर्न सक्छु ?

















