Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- युद्धमा अमेरिकी हस्तक्षेपपछि – इरानको सम्भावित प्रतिकार
- इजरायल-इरान युद्धको टाइमलाइन
- स्टक्सनेट – इरानको आणविक केन्द्रमा घुसेको एक रहस्यमय भाइरस
- जब एआई रोबोटले इरानी वैज्ञानिकको हत्या गर्यो
- इरानको ब्यालिस्टिक मिसाइल : किन छेक्न सकिरहेको छैन इज़रायल ?
- यस्तो पुस्तकालय, जहाँ रोबोटले सम्हाल्छन् पचास लाख पुस्तक
- गाजा युद्धमा घाइते इजरायली आर्मीको अन्नपूर्ण यात्रा
- अक्टोबर ७ को आतङ्कवादी आक्रमणको एक वर्ष

Freelance WEB UX/UI Designer. I Love Paintings & illustration . Have any projects in your mind ??
Email me – kanxey@krishnathapa.com
what i do
Specializing In

Landing Pages, User Flow, Wireframing, Prototyping, Mobile App Desifn.

Character Design. Icon Set. Illustration Guide, Illustration Set.

HTML/CSS, JavaScript, Animation, WordPress, Responsive Website.

HTML/CSS, JavaScript, Animation, WordPress, Responsive Website.

2D Animation. Motion

HTML/CSS, JavaScript, Animation, WordPress, Responsive Website.
Expertise
SPECIAL SKILLS

Development
HTML/CSS, JavaScript, Animation, WordPress, Responsive Website, Mobile App Design.70%

Have Any Project In Mind?
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...