: इजरायल

मध्यपूर्वको यो समृद्ध इजरायल उत्तरको सुंदर पहाडी वस्ति हाइफा जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर म लेबनान माथिको बादल नियाल्छु…

कल्पनाको निलो सगरतल इन्द्रेणी रंगका यी प्रसूनहरू मलाई घामको झुल्को जस्तै लाग्छन म हेरिरहन्छु । तेल अभिभ केन्द्र नजिकैको यो…

एक छलांगरगतको रातो छालआँखै अगाडि छल्किएर बग्छस्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरिरकेटका घातहरू दुख्दै जान्छनअनि तिम्रो देशको धर्मतिम्रो देशको समाचारतिम्रो…

प्रकरण १ जनवरी १५ इजरायल तेल अभिभ खेरमन पहाड़ माथि हिउ खस्न थाली सकेको थियो । सेताम्य हिउका थुप्राहरु हेर्दा…

विभाजनको रेखा र जोगीसंसारका कुना कुनामा हामी पुगेका छौं । रोज़गार व्यवसाय अध्ययन व खोज जे का लागी विदेशिएका भए…