: इजरायल

 बिगत लामो समयदेखि यो ब्लग अपडेट थिएन । कृष्णपक्षको ब्लगतिर कहिलेकाही चियाउने गर्नु भएको भए पक्कै याद गर्नु भएको होला…

मौनताको नदी चुपचाप बगिरहेको थियो उसको र मेरो बिचमा …। फेरि सोच्छु, उसले र मैले बनाएको परिचयको, आत्मीयता र अपनत्वको…

धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो मानिस मेरो अगाडि आफैँमा एउटा सिङ्गो इतिहास बनेर उभिन्छ, जसले इजरायलको विगतलाई आफैले…

आकाश घुर्मैलो देखिएको थियो, भूमध्यसागर माथि माथि उडेका बादलका पातला धर्साहरु सागरका छालहरुमा एना हेरेर जिस्किरहेझैं लाग्थे । असारसाउन महिनाको…

परदेशमा दुख्यो मन दुखाएर रोएँ परेलीमै सबै आँसु लुकाएर रोएँ मधुर स्वरमा शिव परियार गज़ल गाइरहेका छन्, यही बेला इन्टरनेटका…

अपरिभाषित प्रेम – कृष्णपक्ष थापा फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी…

कृष्णपक्ष ,इजरायल यो हिउँद, यी सेताम्य हिउँका ढिस्काहरु, चिसो हावाको स्पर्श… कस्तो गाढा सम्झना, यतिखेर म छातीभरि घर सम्झिरहेछु ।…

शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।हुनसक्छ देश…