whatsapp


प्रिय तिमी, फेरि एकपटक मिठो सम्झना ! सम्बोधनमा तिमी भनेर…

.

क्रमश शव्दहरु ...

साइप्रसको लारनाका विमानास्थलमा उत्रदा साँझको सिरसिरे बतास चल्न थालेको थियो । बाहिर आकाशमा पश्चिमतिर पुगेको घामले धरतीसँग बिदा माग्दै थियो । सुरक्षाको कारण इजरायलको राष्ट्रिय ध्वजावाहक विमान ‘एलाल’ को उडान…

मसँग केही एक्रेलिक रंगमा कोरिएका चित्रहरू तयार भैसकेका थिए । इबेन गिबरोलको आर्टिस्टहाउसमा पेन्टिंग सिक्न जान थालेपछि अभ्यासका क्रममा कोरिएका, हिड्दा हिड्दै बाटोमा देखिएका, इन्टरनेटमा भेटिएका या आफ्नै कल्पनाको पखेटा…

“लिमासोल मरिना” ग्रिष्म ऋतुको एक साँझ आइपुगेको छु निकै पर समुद्रको किनारै किनार … बग्दै बग्दै त्यसरी नै जसरी बगेको हेर्थें सानो हुँदा कागजको डुंगा, आगनको छेउको कुलै कुलो त्यसरी…

गृष्म याम छ, इजरायलको तेल अभिभ शहरमा हल्का गर्मी बढेको छ । जुलाइको पहिलो साता, तर उस्तो गर्मी र पसिनाका अनुभवहरू किन भएका छैनन् भने अधिकांश, घर, पसल, कारखाना, शपिंग…

मध्यपूर्वी देश इजरायलको पृष्ठभूमिमा आधारित भएर लेखिएका २३ थान कथाहरुको संग्रह “तिर्खा” अब इन्टरनेटबाट घरमै बसेर अनलाइन खरिद गर्न सकिने छ । केन्द्र भाग देखि टाढाका शहरहरु जेरुसेलम, हाइफ़ा, वीरशेवा…

…  कतिखेर समय बितिसकेछ पत्तै भएन, हजारौं रंगीन वत्तिहरूको चमक बोकेर तेल अभिभ शहरले आफ्नो रुप बदलिसकेको थियो । अब हामी दुइले बिदाइको हात हल्लाउनु र आफ्नो आफ्नो बाटो लाग्नु…

कहिलेकाही शहरमा निस्फिक्री उडने बताससँग बग्न मन लाग्छ स्वतन्त्र आकाशमा । तर जीवन त्यति सजिलो कहाँ छ र ? हाम्रो स्वतन्त्रताको खुल्लापनामा अनेकन बाध्यताका पर्खालहरू उभिएका छन । अनेक देशक…

नत्र के थाहा , म कुन शहरको कुन गल्लीमा, कुन महलमा वा झ्यालखानामा खुन संग नुन साटिरहेको छु, पसिना बेचिरहेको छु । के थाहा, मेरो सप्पै सप्पै समय अरु कसैलाई…

 बिगत लामो समयदेखि यो ब्लग अपडेट थिएन । कृष्णपक्षको ब्लगतिर कहिलेकाही चियाउने गर्नु भएको भए…

पहिले पहिले ‘इतिहासको ब्याज’ भन्ने वाक्यांश खूब प्रयोग गरिन्थ्यो । मेरा पुराना मित्रहरु ! त्यसको…

आमा सँग कुरा गरेर म भावुक भएछु, कतिखेर आँखा रसाए पत्तो पाइन । कम्प्युटरमा आमा…

यो कथा तिहारमा लेखिएको हो, तर खै केमा व्यस्त रहेर हो, विविध कारणले समयमा पोष्ट…

धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो मानिस मेरो अगाडि आफैँमा एउटा सिङ्गो इतिहास बनेर…

आकाश घुर्मैलो देखिएको थियो, भूमध्यसागर माथि माथि उडेका बादलका पातला धर्साहरु सागरका छालहरुमा एना हेरेर…

बिहानको हुस्सु पाखा लाग्दा भुल्भुलेको टाउकोमाथि अघि नै घामले चियाइसकेको हुन्थ्यो ।आगनबाट अगाडी देखिने गणेश…

=

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

  कान्छेलाई गीतमा सुन्नुस ..

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com