: काव्य रस

सुटुक्क मन साटेकै राम्रो उमेर छदैमा आँटेकै राम्रो मुहारै छोप्न, आउँछ केश सपक्क पारेर , बाटेकै राम्रोलक्षण हो यो, यौवन…

अस्थिरता अराजकता, धेरै बेर नबुझिने हाँडीगाउँको मेला हो कि, खै बुझेर नबुझिने नौटंकी छ सडकमा, रमिते पो भयौं हामी तिमी…

समिपमै आउनचाहि, डर लाग्छ भन्यौअलिकति माया मनमा, तर लाग्छ भन्यौ ।किन माया गर्नु कुनी ? यस्तो डराउनलेहैन हैन केवल तिम्रै,…

मौसमले शरदको उच्छ्वास फेरि बोकेर ल्याएको थियो । निधारमा सेप्टेम्बर लेखिएको अर्को पातो पल्टिईसकेको थियो र खुइलिन पनि थालिसकेको थियो…

व्यस्तताको सिलसिला र भौतिक परिवेशको निरन्तर उतार चढाव भैरहंदा अनौठो संग दैनिकीहरु बेफुर्सदिला बनेका छन,त्यसो त यो व्यस्तताले सकारात्मक र…

कुहिरोले धुम्म भोट सिरेटो र सिमसिम पानी फुस फुस हिउँ बनेर खसिरहेछ घरको सम्झना आँखाको गहिरो गहिरो आकाशमा र पग्लिरहेछ्न…

विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपालीहरुमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !…

अब चाहि केहि लेख्छु भन्ने सोच्दा सोच्दै समयले धेरै दिन फड्को मारिसकेको हुन्थ्यो .. फुर्सद नभएरै हो त ? मैले…

म बसेको प्रवासमा विभिन्न खाले नेपाली कार्यक्रमहरु भै रहन्छन, सामाजिक, सांस्कृतिक तथा राजनीतिक । विदेशमा रहेका नेपालीहरुमा यसरी सामाजिक चेतनाको…