Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
: Art news
अक्टुबर १८ २०२३, बुधबार कृष्णपक्ष थापा /जेरुसलेम इजरायल जेरुसेलम अस्पतालमा नेपाली विद्यार्थी म मरिहालेँ भने आमाको हेरचाह गर्दिनु है ।…
शरद ऋतुको शीतलता छाएको मौसम थियो । प्रत्याक्रमणमा इजरायलले गाजातर्फ कुन हविगत बनाएको होला ? प्यालेस्टिनीको नियतिमा परेको यो बज्रपातको…
कृष्णपक्ष धादिङको एउटा खबरले देशैभरि व्यापक चर्चा पायो । वन अतिक्रमण गरेर निर्माण गरिएका रेडियो धादिङ र स्नेह केन्द्रको भवनमाथि…
KATHMANDU: ‘International Watercolor Festival cum Plein AIR Workshop’ began on November 3 with the opening of watercolour painting exhibition at…
Passover (Hebrew word Pessach) is the biggest religious festival of Jewish people. They celebrate this holiday up to a week…
Artist Amrita Sher-Gil has been honoured with a Google doodle on her 103rd birth anniversary. She was an eminent modern…
Yes this is life, most of us will experience hard choices, stressful situations, and difficult conditions that will impact us…
Nepali litterateurs living in Israel have been awarded with “Bhanubhakta Gold Medal” by the Government of Nepal, Ministry of Culture,Tourism…
WHO AM I ? name is Krishna Thapa, from Nepal, living in Israel now. I am passionate about Art and…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...