बिगत लामो समयदेखि यो ब्लग अपडेट थिएन । कृष्णपक्षको ब्लगतिर कहिलेकाही चियाउने गर्नु भएको भए पक्कै याद गर्नु भएको होला…

मौनताको नदी चुपचाप बगिरहेको थियो उसको र मेरो बिचमा …। फेरि सोच्छु, उसले र मैले बनाएको परिचयको, आत्मीयता र अपनत्वको…