Author: कृष्णपक्ष थापा

म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.

सुनको गद्दी जल्नसक्छ प्रतिगमन जलेपछिजनताको छातिभित्र आन्दोलन जलेपछि ।भत्कनेछ खंडहर झै सामंती संरचनादरबरिया नीरंकुशे बंधन जलेपछि ।फ़र्किनेछन आगोका लपकाहरु आफैतिरसचेत…

प्रकरण १ जनवरी १५ इजरायल तेल अभिभ खेरमन पहाड़ माथि हिउ खस्न थाली सकेको थियो । सेताम्य हिउका थुप्राहरु हेर्दा…

विभाजनको रेखा र जोगीसंसारका कुना कुनामा हामी पुगेका छौं । रोज़गार व्यवसाय अध्ययन व खोज जे का लागी विदेशिएका भए…

भत्किएका पत्थरहरु कृष्ण थापा इजरायल आशा छ तिमीले मेरो सानो बुद्ध र मेरो मायालाई अझ विसर्िएका छैनौ । इतिहास धर्म…