Author: कृष्णपक्ष थापा

म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.

छ की छैन भित्र देश छामी हेरे मैलेऐना मा एउटा बदनामी हेरे मैलेतरुण जति नेटो काटी पलायन भएपछिआइमाई र बुढाबुढी…

हामीले रचने ग़ज़ल को किन बिषय यस्तै हुन्छरगत युद्ध र मृत्यु ….. आशय यस्तै हुन्छसधे बस्छ डराएर पोखरीमा सानो माछामान्छेबिच…

फर्किएर योद्धा हरु टाउको ठोक्दै रुदै थिएविजय को खुसी हैन आंसु पोख्दै रुदैथिएआफै जस्तो लाग्यो अरे जसको मुहार हेरेपनिपराजित सिपाहीका…

सारा देश रोए पछि फेवा रुन्छ रारा रुन्छधरती रुन्छ जून संगै आकासको तारा रुन्छउजाड़ भा’छन वस्ति हरु सपना हरु धुवां…

हात हातमा हतियार अविराम रोएको छनगरकोट को सिंगै दुखी गाम रोएको छके हो शक्ति कस्तो हुन्छ मदिराको मातजस्तोदरबार मा दीपेन्द्र…

आँखा बाट रगत झार्दै लाशको गीत कति लेखुं?थ्रीनटथ्री,एसएलआर, इंसासको गीत कति लेखुं?प्रक्षेपण गरिदैछन मंगलतिर यानहरुहाम्रो उही गास बास कपासको गीत…

धेरै दिन भो, झटारो प्रहार नभएको । देशमा शायद गणतंत्र नामक सुशासन लागू भै सर्वत्र अमनचयन कायम भएकोले यस्तो हुन…

एक छलांगरगतको रातो छालआँखै अगाडि छल्किएर बग्छस्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरिरकेटका घातहरू दुख्दै जान्छनअनि तिम्रो देशको धर्मतिम्रो देशको समाचारतिम्रो…

तृप्ति र प्यासमित्र ,तिम्रो मृतसागर माम मृत्यु को कथा सुन्न आएको होइनन ता यी बगर हरुमा लुकेकाप्यालेसताइन का प्यासहरुअनुभव गर्न…