Author: कृष्णपक्ष थापा

म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.

परम्परागत मान्यता अनुरूप ग़ज़ललाइ रूप सौंदर्य वा प्रेमको कोमल अभिव्यक्तिको रूपमा मात्र हेरिएपनि समय संगै आज ग़ज़लमा विद्रोहचेतना, क्रांति…

मेरो आधा संसारलाइ सजाऊछु भनेकी थ्यौहजूरकै छातीभित्र अटाउछु भनेकी थ्यौ ।अधुरो छ कथा मेरो अँध्यारो छ घरपनिमायाका दीपहरु जलाउछु भनेकी…

नाघ्दै भूगोलका नक्शाहरू छिल्चोल्दै राष्ट्रका सीमानाहरू बेहिसाब तन्न्नेरीहरू यहाँ मुगलान पसेका छन हराएका सपनाहरू संगाल्न म त्यही युवा प्रतिनीधि…

असरल्ल अभावहरु घाऊहरु, पीडाहरु, गृहयुद्धका चिराहरू, अझ धेरै बिझेका छन । दुखेका छन चहरयाएका छन । मित्र निर्दोष हरु…

राष्ट्रीय एकै ढिक्को गानो फुटेपछिकहाँ रहन्छ र घर? छानो फुटेपछि ।थिति बिग्रेपछि, देशसंगै रुन्छिन आमाछातिभित्र जमेको भक्कानो फुटेपछि ।बलिया हुन्छन्…

फेरी पनि कता कता चोट दुखेको छआफ्नै भूमि आफ्नै रगत कालिकोट दुखेको छआफ्नैसंग लड़नुपर्ने कति तुच्छ विवशता योब्यर्थै “वीर गोरखाली”को…

खाडीका कारखाना र मीलमा अलिकति झुक्यो स्वाभिमान आफ्नै दिलमा अलिकतिमनको बाँध थाम्न खोज्दै सोच्दैछ एउटा मान्छेत्रास बोकेर टनकपुरको डीलमा अलिकतिबहिनी…

स्वाभिमानी उच्च हाम्रो शिखर खस्न दिनुहुन्नसबले टेको दिनु पर्छ घर खस्न दिनुहुन्नआभा मलिन हुन्छ यदि सुवास छैन भनेफूल को सौन्दर्यबाट…

बाचेको छ मृत्यु को छाया मुनि रातहरुहिजो जस्ता छैनन अचेल किन कुनी रातहरुगल्ली गल्ली अशांतिको बाढ़ी बगिरह्योत्रास खोक्दै गर्जीरहे मनसुनी…