: काव्य रस

आँखा बाट रगत झार्दै लाशको गीत कति लेखुं?थ्रीनटथ्री,एसएलआर, इंसासको गीत कति लेखुं?प्रक्षेपण गरिदैछन मंगलतिर यानहरुहाम्रो उही गास बास कपासको गीत…

एक छलांगरगतको रातो छालआँखै अगाडि छल्किएर बग्छस्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरिरकेटका घातहरू दुख्दै जान्छनअनि तिम्रो देशको धर्मतिम्रो देशको समाचारतिम्रो…

तृप्ति र प्यासमित्र ,तिम्रो मृतसागर माम मृत्यु को कथा सुन्न आएको होइनन ता यी बगर हरुमा लुकेकाप्यालेसताइन का प्यासहरुअनुभव गर्न…

सुनको गद्दी जल्नसक्छ प्रतिगमन जलेपछिजनताको छातिभित्र आन्दोलन जलेपछि ।भत्कनेछ खंडहर झै सामंती संरचनादरबरिया नीरंकुशे बंधन जलेपछि ।फ़र्किनेछन आगोका लपकाहरु आफैतिरसचेत…