Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
: ब्लग यात्रा
राम्ले कारागार इजरायल प्रिय आविया, हाम्रो भेट एउटा संयोग । कारण्ँवश प्रेमको विनिमय गरेका छौं हामीले यो मुलुकमा चाहेर वा…
डेडलाइन डेडलाइन डेडलाइन, चारैतिर डेडलाइनका हुलहरु थिए जुलुस जस्तै । अस्पताल, फिजियोथेरापी क्लास, साघुरो पार्किंग, रिक्रियशन क्लब, व्हिल चियर र…
फेसबुकको एउटा संयुक्त कविताको समिक्षा यसपालीको मेरो टासोमा परेको छ । विषयवस्तुमा खासै नौलोपन नभएपनि पत्रिका प्रकाशन गरिदा फेसबुककै रुपरंग…
हातको मैला सनको थैला के गर्नु धनले साग र सिस्नु खाएको वेश आनन्दी मनले आज धेरै मुनाहरु यसो भन्दैनन, समय…
ठिक छ तिमीले भन्यौ यो रीत हो- वियोग मिलन पछिको विछोड .. घाम पछिको छाया … भेटिनु अनि छुटिनु ..…
एल्टोन टावरको बाहिरी परिसरमा हो उनीहरुले पहिलो पटक भेटेका । पहिलो भेटमै रुबीले आफु चंचल भएको प्रमाण दिई – रमाइला…
एउटा गज़ल लेख्दैछु मान्छेको नाउँमा ……। “लामो समय विस्थापित जीवन बिताएर उनी गाउ फिरे, १२ बजे राति उनलाई घरबाट अपहरण…
मध्यपूर्वको यो समृद्ध इजरायल उत्तरको सुंदर पहाडी वस्ति हाइफा जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर म लेबनान माथिको बादल नियाल्छु जो…
कल्पनाको निलो सगरतल इन्द्रेणी रंगका यी प्रसूनहरू मलाई घामको झुल्को जस्तै लाग्छन म हेरिरहन्छु । तेल अभिभ केन्द्र नजिकैको यो…
एक छलांगरगतको रातो छालआँखै अगाडि छल्किएर बग्छस्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरिरकेटका घातहरू दुख्दै जान्छनअनि तिम्रो देशको धर्मतिम्रो देशको समाचारतिम्रो…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...