Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
: कथा
आकाश घुर्मैलो देखिएको थियो, भूमध्यसागर माथि माथि उडेका बादलका पातला धर्साहरु सागरका छालहरुमा एना हेरेर जिस्किरहेझैं लाग्थे । असारसाउन महिनाको…
“अनुहार” रेडियो नेपालको गीति कथामा साँझ बढ्दै गएपछि उनको मुहारमा एउटा अनौठो गंभीरता भरिन्थ्यो । निलो आकाशको विराट क्षितिजतिर एकोहोरो…
ओ साकुरा ! तिम्रो हाँगाभरि मुस्काएका फूलहरु र यो वसन्तको मौसम स्मृतिको सुदुर वस्तिबाट म सापटी मागी रहेछु केही गुलाफी…
फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा…
शिर्षक “चौतारी”(पहिलो कथा)गाउँको बिचमा एउटा मनोहर चौतारी थियो ।कतै टाढा हिडेको वटुवा थकाइ मार्न होस् वा घास दाउराको भारी बिसाएर…
रातभर बेस्मारी हुरी चल्यो । आंधीबेहरी चलाएर सुनामी ल्याउला जस्तो उग्र थियो हावाको वहाव । समाचार बनेर उत्तरी क्षेत्रतिर…
अनौठो संग प्रस्तुत भएको छु यसपाली अलिकति, एकै-पटक सात वटा नया पोस्ट सहित, हुन त ती ब्लग बाहेक अन्यत्र टाँसिईसकेका…
प्रकरण १ च्यातिएको डायरीको पाना कसैले भेट्यो लेखिएको थियो – ” कहिलै नहिडेको यो बाटो, यो ठाउँ वा परदेश नियतिको…
राम्ले कारागार इजरायल प्रिय आविया, हाम्रो भेट एउटा संयोग । कारण्ँवश प्रेमको विनिमय गरेका छौं हामीले यो मुलुकमा चाहेर वा…
डेडलाइन डेडलाइन डेडलाइन, चारैतिर डेडलाइनका हुलहरु थिए जुलुस जस्तै । अस्पताल, फिजियोथेरापी क्लास, साघुरो पार्किंग, रिक्रियशन क्लब, व्हिल चियर र…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...