: कविता

नाघ्दै भूगोलका नक्शाहरू छिल्चोल्दै राष्ट्रका सीमानाहरू बेहिसाब तन्न्नेरीहरू यहाँ मुगलान पसेका छन हराएका सपनाहरू संगाल्न म त्यही युवा प्रतिनीधि…

असरल्ल अभावहरु घाऊहरु, पीडाहरु, गृहयुद्धका चिराहरू, अझ धेरै बिझेका छन । दुखेका छन चहरयाएका छन । मित्र निर्दोष हरु…

एक छलांगरगतको रातो छालआँखै अगाडि छल्किएर बग्छस्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरिरकेटका घातहरू दुख्दै जान्छनअनि तिम्रो देशको धर्मतिम्रो देशको समाचारतिम्रो…

तृप्ति र प्यासमित्र ,तिम्रो मृतसागर माम मृत्यु को कथा सुन्न आएको होइनन ता यी बगर हरुमा लुकेकाप्यालेसताइन का प्यासहरुअनुभव गर्न…