Description
कुनै युग थियो
जहाँ कोरिन्थे प्रेमपत्र
रुखका बोक्राहरुमा
तुषारो र हिमपातले
पतझर बनेका छन यी रुखहरु
यद्यपी यो शिसिरको रुख
हिउँदको गीत गाइरहेछ
त्यो प्रेमको लागि
प्रेमपत्रहरुका लागि …।
Title- Birch and song of winter
Medium – Acrylic on canvas
Size – 50*40
Reviews
There are no reviews yet.