Description
This is a view of sunset and a hut.
Title – A hut in sunset
Size – 60*50
Medium – Acrylic on stretched canvas
म तिमीले बिर्सिसकेको नाउँ भएको छु
एक्लो, निर्जन, अनकन्टार ठाउँ भएको छु
सूर्यास्तको साँझसम्म तिम्रै सम्झनामा
मानौँ एक्लै रमाउने गाउँ भएको छु ..
Reviews
There are no reviews yet.