हनी पफ

यहाँ प्रत्येक पलहरू मूल्यवान थिए । सुन्दर नगरी लिमासोलको शहर, गल्ली र चोकहरू, सामुद्रिक तटहरू यहाँ आउने पर्यटकजस्तै चन्चल र चलायमान थिए ।

जिन्दगी एक यात्रा हो, अर्को शहरको यात्रा शुरु गर्नु पहिले हामीले प्रतिक्षालयमा हामीजस्तै फिरन्ते तथा स्थानीयहरू भेट्यौँ ।साँझ पर्नु अघि नै लारनाका पुग्नेगरी जिन्दगीको अर्को रमाइलो यात्रा शुरु गर्यौँ ।

आक्रोटिरी तटको नजिक लारनाका र पाफोस शहरको बीचमा अवस्थित तथा ट्रोडोस पहाडको काखमा रहेको लिमासोल व्यापारिक र पर्यटकीय नगर हो । साइप्रसको यस प्रमुख बन्दरगाह भएर ग्रीस इजरायल र लेवनानका लागि जहाजहरू छुटिरहेका थिए … । टोलटोल र शहरदेखि शहरसम्म सिटी बसहरू चलिरहेका थिए । आएको दिन साँझ, हिजो सिंगो दिन र आज गरेर हामीले पनि एकै पल खेर नफाली मरिना र लिमासोल वरपरका मुख्य मुख्य स्थानहरू पुरै घुमिसकेका थियौँ ।

..समय जसरी बगिरहेका थिए बतासहरू ।

क्षितिज भेटुँलाझैँ रफ्तारमा हुइँकिदै कुद्ने मोटरबोटहरू, समुद्रलाई स्वीमिङ पुल बनाएर पौडने युवायुवतीहरू तथा किनारमा पल्टिएर यसको अनुपम सौन्दर्य नियाल्ने कामुक देहभएका यौवनाहरूको लश्कर बोकेर सागर आफै कामुकताको उच्चतम गतिमा तरंगित भइरहेको थियो।

सबैले भन्थे, साइप्रस आइसकेपछि रोमाञ्चक शहर आया नपा नगई कहाँ हुन्छ ? हामीलाई अब आया नपा जानु थियो । विहानै निकोसिया गएर फर्केपछि साँझ आया नपा जाने कि भन्ने पनि सोच्यौँ तर निकोसिया धेरै नै गर्मी भएको र अलिक हतार हुने भएकोले यो विचार त्यागिदियौँ ।

 

बुकिंग डट कममा केही होटल र अपार्टमेन्टहरू हेरेँ तर भनेजस्तो भेटिएन । प्राय पहिले नै बुक भइसकेका हुँदा रहेछन, हामीलाई ठूलो र फराकिलो किचनसहितको अपार्टमेन्ट लिनु थियो, भेटिएका कुनै चित्त बुझेन । मैले जसु दिदीलाई भनेँ, उहाँले सबै व्यवस्था मिलाइदिनु भयो र भन्नुभयो – ट्याक्सी नचढ्नु, लारनाकासम्म सिटी बसमा आउनु र लारनाका आएपछि मलाई कल गर्नु म करणलाई लिन पठाउँला । आवास र सवारीको बन्दोवस्त भएपछि हामी ढुक्क भयौँ ।

अन्तिम पटक हामी ज्ञानु दिदीकोमा गयैाँ । भान्जी र हामीलाई सधैँ मिठो मुस्कानसहित खाना पस्कने रोमानी सेविकासँग जहाँ पुगेपनि कहिल्यै नबिर्सने वाचा मनमै राखेर बिदाइका हात हल्लायौँ ।

आजको साँझ हामी आया नापा पुग्नेछौँ तर त्यसबेलासम्म हामीले आजपनि लिमासोल नै घुम्ने भयौँ । हामीलाई सधैँ साथ दिएर एक्लो महसुस हुन कहिल्यै नदिने साथी परमेश्वरजीलाई फोन गरेर अबको यात्राका बारेमा भन्यौँ । उहाँ छुट्टी मिलाएर एकछिन आउनुभयो । लिमासोलमा उहाँले हामीलाई आत्मीय साथ र सत्कार गर्नुभएको थियो, फेरि फेरि आउने अनुरोध र वाचाहरू साटासाट भए ।

हामीसँग एक घन्टाको लागि मोटरबोट किनेर समुद्रमा हुँइकिनु,प्रस्तरप्रतिमा बगैचाको ‘डाइनोसर्स एग’ मा बसेर फोटो खिच्नु, किनारै किनार निकै तल गइ पल्टिनु, बालुवाका ताता बगरहरूमा हिड्नु र समुद्रका छालहरूसँग जिस्किनु … हावामा पंख फैलाएर उड्नु र सेल्फी लिनु .. यी सबै कामहरू हामीले लारनाका प्रस्थान गर्नुपूर्व गर्नु थियो ।

फेसबुकमा परिचित एकजना बहिनी भावनाले कल गर्नुभयो, मलाई थाहा थिएन उहाँ साइप्रसमा हुनुहुँदोरहेछ । रेविका र ध्रुवलाई पनि मेसेज गरेँ, भेट्न नपाएको दुखेसो मनमै रह्यो । आज लारनाका र त्यसपछि आया नपा जाने कार्यक्रम रहेको बताएँ ।

मलाई थाहा थियो कुनै समय साइप्रसमा अंग्रेज शासन थियो तर साइप्रसको बफर जोनमा वेलायती सैनिक सेवामा हुनुभएका नेपालीहरू अहिले पनि यहाँ कार्यरत रहेछन ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष सुवासजीलाई पनि मेसेज गरेँ । निकोसिया आउन नपाउने भयौँ, अलि लामो छुटीमा कुनैबेला विस्तारमा घुम्नेगरी आउँला भन्ने कामना गरियो ।

प्राचीन ओलम्पियामा विजयी खेलाडीहरूलाई जैतुनको मसिना हाँगाबाट बनाइएको ताज पहिराइन्थ्यो र सगुनस्वरुप महमा डुबाइएको मिठो परिकार ‘हनी पफ’ खुवाइन्थ्यो । हेर्दा नेवारी परिकार गोलमरी जस्तै जस्तै देखिने साइप्रसको लोकप्रिय परिकार हनीपफ खाँदै अब केही बेरमै रोमान्टिक शहर आया नापा पुगिने उत्सुकताले हामी रमायौँ ।

सिटी बसको प्रतिक्षा गर्नुपूर्व हामी लिमासोलमै रहेको आया नपा नाम गरेको गिर्जाघर अवलोकन गर्यौँ जुन प्रतिक्षालयको ठिक पछाडि थियो । अन्तिम पटक हामी ज्ञानु दिदीकोमा गयैाँ । भान्जी र हामीलाई सधैँ मिठो मुस्कानसहित खाना पस्कने रोमानी सेविकासँग जहाँ पुगेपनि कहिल्यै नबिर्सने वाचा मनमै राखेर बिदाइका हात हल्लायौँ ।

जिन्दगी एक यात्रा हो, अर्को शहरको यात्रा शुरु गर्नु पहिले हामीले प्रतिक्षालयमा हामीजस्तै फिरन्ते तथा स्थानीयहरू भेट्यौँ । इन्टर सिटी बस शान्त र सफा थियो । साँझ पर्नु अघि नै लारनाका पुग्नेगरी जिन्दगीको अर्को रमाइलो यात्रा शुरु गर्यौँ ।

larnaca dock1

लारना बस स्टेसन अगाडीको सामुद्रिक किनार

लारनाका बस स्टेशन पनि समुद्रको किनार नजिकै थियो । छेउमै लारनाका नगरपालिका ग्यालरी भवन, मध्ययुगीन दरबार तथा सेन्ट लोजारसका चर्जहरू पैदल पुगिने दुरीमा थिए । सामुद्रिक व्यापार र पर्यटकीय आगमनले भव्य चम्किएको लारनाकामा पनि होटल, रिसोर्ट र रेस्टुरेन्टहरूकै प्रधानता थियो । अगाडि समुद्रको विशाल फैलावट थियो र दृष्यमा सजीव थिए दूर दुरसम्म देखिएका पानी जहाजहरू … ।

दिदी उस्तै हुनुहुन्थ्यो, इजरायलमा छँदा उहाँले लेख्नुभएका कविताहरू झल्झली याद आए । प्राचीन ओलम्पिक खेलमा खुवाइने इतिहास बोकेको परिकार ‘हनीपफ’ खाएर फेरि एकपटक मुख मिठो बनायौँ । दिदीसंगको आत्मीयता हनीपफ जस्तै मिठो भयो ।
साइप्रसमा एक विशेष परिकार लोकप्रिय छ – हनी पफ । स्टेसनको छेवैमा रहेको मिठाई पसलेले हामीलाई हनीपफ खाउँ भन्यो । यो मिठो परिकारमात्र नभई ईशा पूर्व करीब ८०० वर्षपहिले खेलिने प्राचीन कालको ओलम्पिक खेलसँग पनि यसको इतिहास जोडिएको रहेछ ।

हरेक चार वर्षमा हुने ओलम्पिक यसपाली ब्राजीलको रियो दि जेनेरियोमा धुमघामका साथ खेलिदैछ, म ‘हनीपफ’को बारेमा जान्न कौतुहल भएँ । राम्रो अंग्रेजी बोल्ने यो पसलेले भन्यो – यो ग्रिक सभ्यतासँग सम्बन्धित छ । प्राचीन ओलम्पियामा विजयी खेलाडीहरूलाई जैतुनको मसिना हाँगाबाट बनाइएको ताज पहिराइन्थ्यो र सगुनस्वरुप महमा डुबाइएको मिठो परिकार ‘हनी पफ’ खुवाइन्थ्यो ।

हेर्दा नेवारी परिकार गोलमरी जस्तै जस्तै देखिने साइप्रसको लोकप्रिय परिकार हनीपफ खाँदै अब केही बेरमै रोमान्टिक शहर आया नापा पुगिने उत्सुकताले हामी रमायौँ । हामीलाई लिन आया नपाबाट करण भैया आइरहेका थिए ।

पन्जाबी गानाको तालमा लारनाकाको कुनाकुना घुमाउदै करणले हामीलाई आया नपा लिएर गए । जसु दिदीको छुट्टी थिएन, दिदीलाई भेट्न हामी उहाँकै गाउँ पारालिम्नी पुग्यौँ । दिदी उस्तै हुनुहुन्थ्यो, इजरायलमा छँदा उहाँले लेख्नुभएका कविताहरू झल्झली याद आए । प्राचीन ओलम्पिक खेलमा खुवाइने इतिहास बोकेको परिकार ‘हनीपफ’ खाएर फेरि एकपटक मुख मिठो बनायौँ । दिदीसंगको आत्मीयता हनीपफ जस्तै मिठो भयो ।

साइप्रस यात्रामा भएको यो हाम्रो भेट सधैं सधैंको लागि अविष्मरणीय र जीवनभरिको लागि यादगार बन्यो । हाम्रा मनका पानाहरूमा यी पलहरू यस्तरी कोरिए कि जुन कहिले मेटिने छैनन्, सधैं सधैं रहनेछन स्मृतिका डोबहरू बनेर … ।


यो पोष्ट साइप्रस भ्रमणमा आधारित छ । साइप्रस भ्रमणका सेरोफेरोमा लेखिएका अरु लेखहरु क्रमश पढ्नुहोस्, सजिलो हुनेछ ।

१ चिनियाँ मुस्कान
२ साँझ समुन्द्र र रंगीन क्षितिज
३ नेपाली स्वाद रोमानी सत्कार
४ मध्ययुगीन गढी र युद्धका डोबहरू
५ प्रेमिकाको लागि जितेको देश
६ संसारकै पुरानो वाइनको कथा
७ हनी पफ
८ आइया नापाको तरंग
९ बाइ बाइ साइप्रस

49 Comments

  • I simply want to mention I am just new to weblog and truly savored this web blog. Probably I’m likely to bookmark your blog . You absolutely have tremendous posts. Many thanks for sharing with us your web site.

  • MetroClick specializes in building completely interactive products like Photo Booth for rental or sale, Touch Screen Kiosks, Large Touch Screen Displays , Monitors, Digital Signages and experiences. With our own hardware production facility and in-house software development teams, we are able to achieve the highest level of customization and versatility for Photo Booths, Touch Screen Kiosks, Touch Screen Monitors and Digital Signage. Visit MetroClick at http://www.metroclick.com/ or , 121 Varick St, New York, NY 10013, +1 646-843-0888

  • Faytech North America is a touch screen Manufacturer of both monitors and pcs. They specialize in the design, development, manufacturing and marketing of Capacitive touch screen, Resistive touch screen, Industrial touch screen, IP65 touch screen, touchscreen monitors and integrated touchscreen PCs. Contact them at http://www.faytech.us, 121 Varick Street, New York, NY 10013, +1 646 205 3214

  • I really want to inform you that I am new to writing a blog and completely adored your work. Quite possibly I am prone to remember your blog post . You certainly have fantastic article materials. Truly Appreciate it for share-out with us your internet site information

  • MichaelJemery.com is a site with many hypnosis downloads. Whether you are looking for free hypnosis downloads, self hypnosis download for mp3, video and any audio files, Michael Jemery has the downloads for you. You can download hypnosis from apps, audio, mp3 and even youtube !

  • The BLOGURL is definitely the freshest about this treasured topic. I concur together and your conclusions and might eagerly look ahead to your future updates. Saying thanks received’t easily be passable, for the good lucidity in your own writing. NAME

  • Just want to say your article is as astonishing. The clearness in your post is simply nice and i could assume you are an expert on this subject. Well with your permission let me to grab your RSS feed to keep up to date with forthcoming post. Thanks a million and please keep up the rewarding work.

  • I’ve recently started a web site, the information you offer on this website has helped me greatly. Thanks for all of your time & work. “There is a time for many words, and there is also a time for sleep.” by Homer.

  • hi!,I really like your writing very a lot! percentage we be in contact more approximately your post on AOL? I require a specialist in this house to solve my problem. May be that is you! Taking a look ahead to look you.

  • I got what you mean , thanks for posting .Woh I am delighted to find this website through google. “Being intelligent is not a felony, but most societies evaluate it as at least a misdemeanor.” by Lazarus Long.

  • obviously like your web site however you need to test the spelling on several of your posts. A number of them are rife with spelling issues and I to find it very troublesome to tell the truth nevertheless I’ll certainly come back again.

  • Aw, this was a really good post. In thought I’d like to put in writing like this additionally – taking time and actual effort to make a very excellent article… but what can I say… I procrastinate alot and by no means seem to get one thing performed.

  • What i do not realize is in truth how you are now not actually much more well-preferred than you might be now. You are so intelligent. You know thus considerably relating to this matter, produced me personally believe it from a lot of numerous angles. Its like men and women don’t seem to be interested until it is something to do with Woman gaga! Your personal stuffs excellent. All the time handle it up!

  • What i do not realize is in reality how you’re not actually much more smartly-favored than you may be right now. You are so intelligent. You recognize therefore considerably with regards to this matter, produced me in my opinion imagine it from a lot of numerous angles. Its like men and women are not fascinated until it is one thing to accomplish with Lady gaga! Your own stuffs outstanding. At all times maintain it up!

  • I’ll immediately snatch your rss as I can not to find your e-mail subscription hyperlink or e-newsletter service. Do you’ve any? Kindly permit me realize so that I may subscribe. Thanks.

  • I truly enjoy reading on this site, it contains great articles. “The living is a species of the dead and not a very attractive one.” by Friedrich Wilhelm Nietzsche.

  • I would like to thank you for the efforts you have put in writing this site. I’m hoping the same high-grade web site post from you in the upcoming also. In fact your creative writing abilities has encouraged me to get my own website now. Really the blogging is spreading its wings fast. Your write up is a great example of it.

  • Excellent post. I was checking constantly this blog and I am impressed! Very helpful info particularly the last part 🙂 I care for such info much. I was looking for this particular info for a long time. Thank you and good luck.

  • Sweet blog! I found it while browsing on Yahoo News. Do you have any suggestions on how to get listed in Yahoo News? I’ve been trying for a while but I never seem to get there! Thank you

  • I in addition to my pals were actually taking note of the best tips and hints found on your web blog and before long got an awful suspicion I never expressed respect to the website owner for them. The men had been certainly happy to learn all of them and have now truly been tapping into them. Appreciate your getting well helpful and then for pick out these kinds of good areas most people are really desperate to learn about. My very own honest regret for not saying thanks to earlier.

  • My spouse and I unquestionably like your website and find a majority of the blog posts to be precisely what I’m trying to find. Would you offer other people to post content for you? I would not mind writing a story relating to commercial real estate for rent or possibly on some of the topics you write about here. Nice website!

  • Good day I am really glad I came across your web page, I basically discovered you by accident, when I was researching on Yahoo for entry level environmental jobs. Anyways I’m here right now and would really love to say thanks for a wonderful posting and the overall thrilling blog (I furthermore like the theme/design), I do not have the time to read through it completely at the minute though I have bookmarked it and moreover added in the RSS feeds, so when I have plenty of time I will be back to browse a great deal more. Please do continue the wonderful job.

  • I am interested to know just what blog platform you’re utilizing? I am experiencing a few minor safety issues with our most recent blog about packers and movers in mumbai and I would like to find one thing far more secure. Have any solutions?

  • Al Hadi AC Refrigration and Repairing is committed to giving your ACs a new lease of life. We have a team of experienced professionals which has serviced more than a 1000 units, much to the satisfaction of our clients. The effort at Al Hadi has always been to service a call in the shortest span of time and to close it with a happy client. The referrals we get is a testimony to our work. Try our services today!

  • Hi, i think that i saw you visited my blog thus i came to “return the favor”.I am attempting to find things to improve my website!I suppose its ok to use a few of your ideas!!

  • Al Hadi AC Refrigration and Repairing is committed to giving your ACs a new lease of life. We have a team of experienced professionals which has serviced more than a 1000 units, much to the satisfaction of our clients. The effort at Al Hadi has always been to service a call in the shortest span of time and to close it with a happy client. The referrals we get is a testimony to our work. Try our services today!

  • I simply want to say I am just beginner to blogs and really enjoyed this blog. More than likely I’m going to bookmark your blog . You really come with fantastic articles. Thanks for revealing your blog.

Leave a Comment